दफा ७२
मुद्दा परेको अघिल्लो दिनको मूल्य कायम गर्ने

यस परिच्छेद बमोजिम अदालती शुल्क लिने प्रयोजनको लागि कुनै सम्पत्तिको मूल्य कायम गर्दा अचल सम्पत्ति भए दफा ६७बमोजिम र अन्य सम्पत्ति भए जुन दिन फिरादपत्रदायरभएको हो त्यस्तो दिनभन्दा अघिल्लो दिनको मूल्यलाई आधार लिई मूल्य कायम गरिने छ ।